नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कृष्णसार संरक्षण क्षेत्र कार्यालय

खैरापुर, बर्दिया

  • Blackbuck

  • Blackbucks are fighting

  • Golden Jackal

  • Striped Hyena

  • Leopard

कृष्णसार  संरक्षण क्षेत्रमा तपाइलाई स्वागत छ ।

नेपालकै एकमात्र प्राकृतिक वासस्थानमा रहेको कृष्णसारको दिगो संरक्षणका लागि विभिन्न समयमा विभिन्न प्रयासहरु हुदै आएकोमा यस क्षेत्र वरिपरिका स्थानीय बासिन्दाहरुलाई समेत सहभागि गराइ संरक्षण र सामुदायिक विकासका कार्यहरु एकीकृतरुपमा संचालन गर्दै कृष्णसारको प्रभावकारी संरक्षणका लागि २०६५ सालमा कृष्णसार संरक्षण क्षेत्रको घोषणा भएको थियो । तत्पश्चात् आ.व. २०६७/०६८ देखि संरक्षण र व्यवस्थापनका कार्यहरु सरोकारवाला संघ संस्था र स्थानीय बासिन्दाहरु समेतको सहयोग र समन्वयमा सञ्चालन गरिँदै आएका छन् ।

यस संरक्षण क्षेत्रमा रहेका कृष्णसार प्रजातिको दिर्घकालीन संरक्षण गरी पर्यापर्यटन मार्फत स्थानीय समुदायको जिविकोपार्जनमा टेवा पुर्याउन सक्ने अवसर हुँदाहुँदै पनि यस क्षेत्रभित्र विगतदेखि रहेको बस्तीको व्यवस्थापन, कृष्णसार बासस्थान क्षेत्रमा बाढी र डुबान लगायतका चुनौतीहरु र पर्यटकीय पूर्वाधारको कमीका कारण आशातित उपलब्धी हासिल गर्न नसकेको अवस्थामा आगामी दिनमा सम्बद्ध सबै निकायहरुबाट यस दिशामा पहल हुनुपर्ने देखिन्छ ।

अर्जुन भुसाल

संरक्षण अधिकृत

मोबाइल नं: 9847086775

इमेल: arjunbhusal1@gmail.com

बिशाल सिन्तान

सूचना अधिकारी

मोबाइल नं: ९८४५७८३८६१

इमेल: bishal.sintan.7@gmail.com